कर्मचारी सरुवामा सामान्यको मनपरी: १३ दिनमै फेरिए प्रमुख प्रशासकीय अधिकृत, गुपचुपमा थमौती भइन् महानिर्देशक
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवाको मनपरी बढ्दो छ । व्यवस्था कायम गर्नुपर्ने मन्त्रालय नै बेथितिलाई प्रश्रय दिन उद्यत देखिएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत...