सारुक ताम्राकारको मृत्युबारे छानबिन गर्न चलचित्र कलाकार संघको माग
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले कलाकार सारुक ताम्राकारको निधनबारे छानबिन गर्न माग गरेको छ। ताम्राकारको निधनलाई लिएर जनस्तरबाट पनि न्यायिक छानबिनको माग भइरहेको भन्दै घटनाको गहिरो छानबिन हुन आवश्यक...