नेपाल–चीन सम्बन्ध सफल बनाउन अरनिकोको अग्रणी भूमिका : शताब्दी पुरुष जोशी
ललितपुर । वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले नेपाल र चीनको सम्बन्ध सफल बनाउन अरनिकोले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । उनले अरनिकोको नाममा ग्यालरी खडा गर्न गैरआवासीय नेपाली...