टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको सिआइबीको निष्कर्ष
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ। लिगमा स्पट फिक्सिङ भएको भन्ने खबर पाएपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो। डिएसपीको नेतृत्वमा भइरहेको...