‘स्पट फिक्सिङ’को अनुसन्धान सकियो, आदिलसहित ११ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी
काठमाडौँ । नेपाल टी–२० लिगमा भएको ‘स्पट फिक्सिङ’को अनुसन्धान सकिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरेको थियो । कीर्तिपुर मैदानमा गएको पुस ९ देखि सुरु भएको...