स्पट फिक्सिङमा स्वदेशी र विदेशी गरी १० जनाको संलग्नता: सिआइबी
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको बताएको छ। सिआइबीले मङ्गलवार पत्रकार सम्मेलन गरी स्पट फिक्सिङमा १० जनाको संलग्नता...