नेपाल टी-२० लिग खेलेको पैसा खै ? भन्दै क्यानलाई खेलाडीको पत्र
काठमाडौँ । नेपाल टी-२० लिग खेलेका काठमाडौँ नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट सङ्घ (क्यान)को ध्यानाकर्षण गराएका छन् । काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी...