सरकारको स्थिरतामा शङ्का गर्नुपर्दैनः उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शङ्का नगर्न आग्रह गरेका छन्। शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार...