नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त
काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीन जना मध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने अधिकारीलाई मन्त्रिपरिषद्ले प्रबन्ध निर्देशकमा नियुक्त गरेको...