टेलिकमद्वारा चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक, ७.८६ प्रतिशतले घट्यो नाफा
काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नाफा ७.८६ प्रतिशतले घटेको छ ।...