टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल
काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका सुनील पौडेललाई नियुक्त गर्ने निर्णय भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठकले पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको उच्च विशेष सूत्रले...