एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन
काठमाडौँ । एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपालका निलेन्द्र राज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ । साउदी अरबको रियादमा भएको सो सभामा नेपालबाट नेपाल ट्रायथलन संघका अध्यक्ष...