आफू मात्र आधिकारिक भएको तेक्वान्दो सङ्घको दाबी
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनबाट अन्तरिम आदेश पाएको नेपाल तेक्वान्दो सङ्घले तेक्वान्दोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा आफूहरुमात्र आधिकारिक रहने जनाएको छ । विश्व तेक्वान्दो...