३० कार्तिक २०८१, शुक्रबार
वर्ल्डलिंकले तिर्यो दुई अर्ब १५ करोड कर
काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड रुपैयाँ कर बुझाएको छ। कर विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले कर तिर्नुपर्ने फैसला गरिदिएपछि वर्ल्डलिंकले कर तिरेको हो। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार...