शिक्षकको आन्दोलनमा गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले जनायो ऐक्यबद्धता
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूको आन्दोलनमा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ऐक्यबद्धता जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र...