हेर्नुभयो त राष्ट्रपतिद्वारा जारी नागरिकता अध्यादेशको पूर्ण पाठ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता(पहिलो संशोधन)अध्यादेश २०७८ सार्वजनिक भएको छ । जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई...