नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्न विधेयक: गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ले नागरिकता प्राप्तिमा देखिएका समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथिको सामान्य छलफलमा उठेका...