नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी (सूचनासहित)
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्राधिकरणले आज(शुक्रबार) एक सूचना जारी गरी आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि अधिकृतसम्मका...