नागरिक उड्डयन विधेयकमा सांसद बजगाईँले दिए १२ बुँदे सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ का सम्बन्धमा १२ बुँदे सुझाव प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभामा विधेयकमाथि छलफलमा भाग लिँदै उनले नागरिक उड्डयन...