नेवानि अध्यक्ष अधिकारी सहित पाँचलाई काम गर्न प्राधिकरणले लगायो रोक
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्कालका लागि काम गर्न रोक लगाएको छ । उड्डयन सुरक्षामा गम्भीर खेलाँची गरेको भन्दै प्राधिकरणले...