वायु सेवा कम्पनीलाई उडान अनुमतिमा प्राधिकरणले बनायो कसिलो मापदण्ड
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा सञ्चालक कम्पनीहरूलाई उडान अनुमति दिन कसिलो कानुनी व्यवस्था गरेको छ । हवाई सेवा सञ्चालन सर्टिफिकेट गाइडलाइन्सको दशौं संशोधन गर्दै प्राधिकरणले नयाँ मापदण्ड...