निष्पक्ष सेवा र सुशासनको आधार निर्माण गर्न निजामती कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरूलाई निष्पक्ष, प्रभावकारी र जनमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले...