नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्र ज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर...