हवाईजहाजको ककपिटमा पत्रकार धमला जबरजस्ती प्रवेश गरेको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
काठमाडौँ । हालै प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा प्राइम टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्ने सन्दर्भमा पत्रकार ऋषि धमला हवाईजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण...