उत्पीडित वर्ग र समुदायको सशक्तिकरणकोलागि बिशेष प्याकेज ल्याउन प्रधानमन्त्रीलाई सुझाब
काठमाडौँ । नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटि औपचारिक रुपमा सफल कार्यकालको शुभकामना दिएको छ। सनिवार अध्यक्ष एकनाथ ढकालको नेतृत्वमा गएको केन्द्रिय प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...