पर्यटन बोर्डले भन्यो-‘भारतीय पर्यटकलाई सीमापार आवागमन सहज बनाउँछौँ’
काठमाडौँ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकका लागि सीमापार आवागमन सहज बनाउने विभिन्न प्रयास भइरहेको जनाएको छ । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरण स् धार्मिक,...