बोर्डले थाल्यो म्यानमार–भैरहवा सिधा उडानका पहल
काठमाडौँ । नेपाल पर्यटन बोर्डले म्यानमारबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको लागि पहल थालेको छ । लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको...