१२ कार्तिक २०७८, शुक्रबार
पुनर्बिमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा. घिमिरेले आज...