अर्थ मन्त्रालयका सहसचिव भुसाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त
काठमाडौँ । सरकारले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा यमलाल भुसाललाई नियुक्त गरेको छ । यसअघि सञ्चालक रहेका अर्थ मन्त्रालयका सहसचिव भुसाललाई सरकारले अध्यक्षमा चयन गरेको हो । उनी भदौ ३ गते...