प्रेम चलाउनेको मुद्दा फिर्ता लिएकोप्रति प्राध्यापक सङ्घ र प्रगतिशील सङ्गठनको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेको अदालतमा विचाराधीन रहेको मुद्दा सरकारले फिर्ता लिएकोप्रति नेपाल प्राध्यापक सङ्घ र नेपाल प्रगतिशील प्राध्यापक सङ्घले आपत्ति जनाएका छन् । सङ्घ र...