नेपाल प्रज्ञा-प्रतिष्ठान सेवाका लागि लिइएको परीक्षामा कुनै उम्मेदवार भएनन् उत्तीर्ण
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सेवाका लागि लोक सेवा आयोगले लिएको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन सकेनन् । नेपाल प्रज्ञा-प्रतिष्ठान सेवा आयोगको विज्ञापन नम्बर २,४/०७९-८० (आ.प्र., खुला र महिला)...