प्रशासन सेवाका २० महिलासहित १०४ अधिकृत दीक्षित
काठमाडौँ । प्रशासन सेवाका २० महिलासहित १०४ अधिकृतहरू दीक्षित भएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरले बिहीबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका तृतीय श्रेणीका नवनियुक्त अधिकृतको आधारभूत प्रशासन...