पूर्वप्रहरी अधिकृतहरूद्वारा प्रहरी विधेयक सच्याउन सबै दलका सांसदसँग छलफल
काठमाडौँ । नेपाल प्रहरीको प्रस्तावित ऐनको मस्यौदामा रहेका कतिपय विषयहरूलाई सच्याउन पूर्वप्रहरी उच्च अधिकृतहरूले सबै राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका छन् । पूर्वप्रहरी वरिष्ठ अधिकृतहरूले नेपाल प्रहरीको प्रस्तावित विधेयकमा भएका...