जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा...