जनकपुरमाथि सानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाईनलमा प्रवेश
काठमाडौँ । विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ । ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि...