फार्मासिस्टको लाइसेन्स परीक्षामा ७६.०१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण
काठमाडौँ । नेपाल फार्मेसी काउन्सिलले लिएको २३औँ नाम दर्ता लाइसेन्स परीक्षामा ७६.०१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । शनिबार भएको बी फार्मको परीक्षामा सहभागी ८३४ जनामध्ये छ सय ३४ जना...