अनलाइन प्रणालीले खाद्य विभागको कार्य क्षेत्रमा थप प्रभावकारिता ल्याउने छ : मन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन प्रणालीको उपयोगबाट सेवाग्राहीहरूलाई छिटो, छरितो र पारदर्शी रूपमा सेवा प्रवाह गर्ने बताएकी छिन्...