खाद्य कम्पनीको अनलाइन डेलिभरी सुरु, सचिवको मै पुर्याएर गरियो सुरुवात
काठमाडौँ । सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज(बुधवार)देखि अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा सुरु गरेको छ । नेपाल फुड डटजीओभी डटएनपी अनलाइन पोर्टलबाट चाहिएको सामान...