बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी, कसले कति मत पाए ?
काठमाडौँ। नेपाल बार एशोसिएसनको अध्यक्षमा काँग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरूको समर्थनमा...