२६ कार्तिक २०७८, शुक्रबार
बारले आज प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने
काठमाडौँ । नेपाल बार एशोसिएसनले आज (शुक्रबार) प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा हिजो (बिहीबार) बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई...