सभामुख अग्नि सापकोटालाई बारले बुझायो ज्ञापनपत्र
काठमाडौँ । नेपाल बार एसोसिएसनले आज (सोमबार) सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग गर्दै...