बीमा प्राधिकरण र नाडाबीच बीमा नीतिबारे छलफल
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले बीमा प्राधिकरणसँग बीमा नीतिबारे छलफल गरेको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग विद्युतीय...