लगानी सम्बन्धी निर्देशिका संशोधन, पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सकिने
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले एक पब्लिक कम्पनीको १५ प्रतिशतसम्म सेयर किन्न सक्ने व्यवस्था गरेको छ । बीमा कम्पनीको लगानी सम्बन्धी निर्देशिका संशोधन गर्दै प्राधिकरणले सो व्यवस्था गरेको हो । ...