बैंकरलाई अर्थमन्त्रीको ढाडस : विश्वास बोकेर फर्किनुस्, सरकार तपाईँहरूसँगै छ
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्रमा समस्या देखिएकाले स्थिर सरकार बनेसँगै समस्या समाधान हुँदै जाने बताएका छन् । आज सिंहदवारस्थित अर्थ मन्त्रालयमा नेपाल बैंकर्स...