बैंकिङ क्षेत्रमा अराजकता फैलाउनेलाई कारवाही गर्न माग
काठमाडौँ । बैंकरहरूले बैंकिङ क्षेत्रलाई खलबलाउन पछिल्लो समय केही अराजक गतिविधि भइरहेको भन्दै त्यसमा ध्यानाकर्षण भएको बताएका छन् । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरू जोखिम बहन गर्ने क्षमता भएको...