२० फाल्गुन २०७८, शुक्रबार
नेपाल बैङ्कद्वारा ठुलो सङ्ख्यामा कर्मचारी माग
काठमाडौँ । नेपाल बैङ्क लिमिटेडले विभिन्न रिक्त पदहरूमा ठुलो सङ्ख्यामा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८–०७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त ३००...