गणेश रिजाल भलिबल संघको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । नेपाल भलिबल संघको केन्द्रीय सदस्यमा गणेश रिजाल मनोनीत भएका छन्। संघले उनलाई केन्द्रीय कमिटी सदस्यमा नियुक्त गरेको हो। रिजालले बुधबार संघको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पद तथा गोपनीयताको शपथ...