नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु
काठमाडौँ । नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ। दरवारमार्गस्थित होटेल याक एण्ड यतिमा बिहीबार दिउँसो सुरु भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस...