मोदीसँग कूटनीति संयन्त्रबाट सीमा विवाद समाधानको कुरा भयो : प्रधानमन्त्री
काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समकक्षी नरेन्द्र मोदीसँग सीमाका विषयमा पनि छलफल भएको बताएका छन् । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले...