एसियन बैंकर र काठमाडौँ फिन्टेकबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एसियन बैंकर र काठमाडौँ फिन्टेकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ फिन्टेकले...